बैंक, लघुवित्त र बीमा कम्पनीको २० लाख ८१ हजार कित्ता बोनस शेयर नेप्सेमा  सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा आज ३ वटा कम्पनीको २० लाख ८१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । १ विकास बैंक, १ लघुवित्त र १ बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२.५० कित्ता, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ३ लाख ८६ हजार ६ सय १.२५ कित्ता र प्रभु इन्स्योरेन्सको ५ लाख ११ हजार ९ सय ८९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 
 

Advertisement

Advertisement

Advertisement