कोरोना संक्रमणबाट १६८ को मृत्यु, नौ हजार ३०५ संक्रमित थपिए

Advertisement

काठमाडौं । गएको २४ घण्टामा नौ ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस अवधिमा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो । 

Advertisement

साथै, कोरोना संक्रमणबाट १६८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।

Advertisement

Advertisement