शुक्रबार १४ बैशाख, २०८१ | Friday Apr 26, 2024
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले शेयरधनीहरुलाई दिएको १५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।