Wednesday, June 29, 2022 | बुधबार १५ असार, २०७९
काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले मुख्य कार्यालय राख्ने प्रयोजनका लागि २० करोड २५ लाख रुपियाँको घरजग्गा खरिद गरेको छ ।
काठमाडौँ महानगरकापलिका १ को कित्ता नम्बर ४५३० मा बसेको उक्त घरजग्गा खरिद गरेका कामु सीईओ समाजप्रकाश श्रेष्ठले जनाएका छन् ।