रिलायन्स फाइनान्सले किन्यो सवा २० लाख रुपियाँको घरजग्गा

काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले मुख्य कार्यालय राख्ने प्रयोजनका लागि २० करोड २५ लाख रुपियाँको घरजग्गा खरिद गरेको छ । 

काठमाडौँ महानगरकापलिका १ को कित्ता नम्बर ४५३० मा बसेको उक्त घरजग्गा खरिद गरेका कामु सीईओ समाजप्रकाश श्रेष्ठले जनाएका छन् ।