काठमाडौं । आज बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १० रुपियाँ ५२ पैसा तोकेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ १२ पैसा तोकेको छ।
त्यस्तै, युके पाउण्ड १ को खरिददर १ सय ४० रुपियाँ ३१ पैसा, बिक्रिदर १ सय ४१ रुपियाँ ७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ २३ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ६३ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ४७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६२ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २५ पैसा रहेको छ ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपियाँ ६६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपियाँ ६३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपियाँ २६ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपियाँ ८५ पैसा तोकेको छ।
अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा
Advertisement