अमेरिकी डलर घट्दा युरो र पाउन्ड बढ्यो, आज विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन २४ गते, ७ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलरको भाउ घटेको छ । आज १ डलरबराबर खरिद दर १३२.२२ रुपियाँ र बिक्री दर १३२.८२ रहेकामा हिजो खरिद १३२.३४ रुपियाँ र बिक्री १३२.९४ रुपियाँ थियो । 

त्यसैगरी युरो र पाउन्ड स्टर्लिङ भने बढेको छ । हिजो युरो १ को खरिद मूल्य १४३.६२ र बिक्री मूल्य १४४.२७ रहेकामा आज भने खरिद १४३.७६ रुपियाँ र बिक्री १४४.४२ रुपियाँ निर्धारण भएको छ । 

Advertisement

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.२२ रुपियाँ र बिक्री दर १६८.९८ रुपियाँ तोकेको छ । अघिल्लो कारोबार दिन भने खरिद १६७.८५ र बिक्री १६८.६१ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३४

१३२.२२

१३२.९४

१३२.८२

युरोपियन युरो

१४३.६२

१४३.७६

१४४.२७

१४४.४२

पाउन्ड स्टर्लिङ

१६७.८५

१६८.२२

१६८.६१

१६८.९८

स्विस फ्रांक

१४९.३८

१४९.३३

१५०.०५

१५०.०१

अस्ट्रेलियन डलर

८५.९४

८६.२५

८६.३३

८६.६५

क्यानेडियन डलर

९७.४२

९७.३३

९७.८६

९७.७७

सिंगापुर डलर

९८.४९

९८.५९

९८.९३

९९.०४

जापानी येन

१०

८.८०

८.८३

८.८४

८.८७

चिनियाँ युआन

१८.३८

१८.३७

१८.४७

१८.४५

साउदी रियाल

३५.२९

३५.२५

३५.४५

३५.४१

कतारी रियाल

३६.२९

३६.२६

३६.४६

३६.४२

थाइ भाट

३.७०

३.७०

३.७१

३.७२

युएइ दिराम

३६.०३

३६

३६.२०

३६.१६

मलेसियन रिंगिट

२७.९५

२७.९४

२८.०८

२८.०७

कोरियन वन

१००

९.९२

९.९१

९.९६

९.९५

स्विडिस क्रोनर

१२.७४

१२.७५

१२.७९

१२.८१

डेनिस क्रोनर

१९.२७

१९.२९

१९.३५

१९.३७

हङकङ डलर

१६.९२

१६.९०

१६.९९

१६.९८

कुबेती दिनार

४३०.१२

४२९.७३

४३२.०७

४३१.६८

बहराइन दिनार

३५१.०४

३५०.७५

३५२.६४

३५२.३५

 

 

Advertisement

Advertisement