काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिद मूल्य ११० रुपियाँ ८६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपियाँ ४६ पैसा तोकेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपियाँ २० पैसा र बिक्रिदर १४१ रुपियाँ ९६ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३० रुपियाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ६१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपियाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ३४ पैसा रहेको छ।
बैंकले कुवेती दिनार एकको खरिददर ३६५ रुपियाँ २७ रुपैया, बिक्रिदर ३६७ रुपियाँ २५ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपियाँ २ पैसा, बिक्रिदर २९५रुपियाँ ६१ पैसा तोकेको छ ।
अन्य देशको विनिमयदर नेपाल राष्ट्र खबैंकको तालिकामा
Advertisement