काठमाडौं । आज बिहीबार नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर १११ रुपियाँ २० पैसा रहेको छ भने बिक्रीदर १११ रुपियाँ ८० पैसा तोकेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपियाँ ९१ पैसा र बिक्रिदर १४० रुपियाँ ६७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ७० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ६४ पैसा, बिक्रिदर २६ रुपियाँ ७९ पैसा रहेको छ ।
त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपियाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८१ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३० रुपियाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४४ पैसा रहेको छ।
त्यसैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३६५ रुपियाँ ७२ पैसा, बिक्रिदर ३६७ रुपियाँ ६९ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपियाँ ९५ पैसा, बिक्रिदर २९६ रुपियाँ ५४ पैसा तोकेको छ।
अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा
Advertisement