यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Advertisement

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ६७ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ २७ पैसा तोकेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपियाँ १६ पैसा र बिक्रिदर १४१ रुपियाँ ९२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ६७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ५५ पैसा रहेको छ।

त्यस्तै, मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ७३ पैसा, बिक्रिदर २६ रुपियाँ ८८ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपियाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २९ पैसा रहेको छ।

त्यस्तैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३६४ रुपियाँ ८२ पैसा छ भने बिक्रिदर ३६६ रुपियाँ ८० पैसा तोकेको छ । बहराईन दिनार २९३ रुपियाँ ५५ पैसा तोकेको छ भने बिक्रिदर ९५ रुपियाँ १४ पैसा तोकेको छ ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

binimayadarr

Advertisement

Advertisement

Advertisement