अमेरिकाको राजदूत बनेका खतिवडाले राष्ट्रपतिसमक्ष खाए सपथ

Advertisement

काठमाडौँ, । अमेरिकाको राजदूत नियुक्त भएका युवराज खतिवडाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

अर्थमन्त्रीको रुपमा कायम रहन नसकेपछि अमेरिकाको लागि राजदूत नियुक्त भएका खतिवडा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा उनले सपथ थिएका हुन् । 

Advertisement

कार्यक्रमाम परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित सरकारी अधिकारीहरु सहभागी थिए । 

Advertisement

Advertisement