नागरिक लगानी कोषको अध्यक्षमा प्राडा थापा नियुक्त

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषको अध्यक्षमा प्राडा सूर्यबहादुर थापा नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को असार २१ गतेको निर्णय अनुसार धुर्कोट ६ गुल्मीका थापालाई तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको अर्थमन्त्रालय अन्तरगत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव दिलिपकुमार गौतमले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement