एनएमबि हाइब्रिड फण्ड र एनएमबि फिफ्टी योजनाको प्रतिफल घोषणा

Advertisement

काठमाडौँ । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाका इकाईहरुहरुका लागि प्रतिफल घोषणा गरिएको छ । 

क्यापिटल सञ्चालक समितिको बिहीबार बसेको बैठकले एनएमबि हाइब्रिड र एमएमबि फिफ्टी योजनाका इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत प्रतिफल दिने निर्णय गरेको सीईओ दिपेशकुमार बैद्यले जनाएका छन् । 

Advertisement

यसैबीच प्रतिफल वितरण प्रयोजनका लागि साउन ३१ गते १ दिन बुक क्लोज गर्ने निर्णय समेत भएको सीईओ बैद्यले जानकारी दिए । 


 

Advertisement

Advertisement