एक वर्षको रिचार्ज गर्दा डिशहोमबाट कूलबहादुरले जिते नगद एक लाख

Advertisement

काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोशी गाउँ पालिका २ का कूलबहादुर घिसिङ तमाङले नगद एक लाख जितेका छन् ।

श्याम इलेक्टोनिक्स इलेक्टिक  डिलर अन्तरगत रहेको जेडीओएल१–९ का रबिन्द इलेक्टोनिक्सका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कूलबहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

Advertisement

डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेलले नगद एक लाख  हस्तान्तरण गरेका हुन् । 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने व्यवस्था रहेको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । 

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् । 

Advertisement

Advertisement