आज देशभरका नासु बिदामा बस्दै

Advertisement

काठमाडौं । आज देशभरका नासु बिदामा बस्ने भएका छन् । सरकारले असमान रुपमा तलवमान बढाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । बजेटमा घोषणा गरिएअनुसार तलव नबढाएको उनीहरूको आरोप छ । 

बजेटमार्फत घोषणा गरिएको स्केल वृद्धिको प्रस्तावभन्दा बढी तलब बढाउने तयारीमा सरकार थियो । अर्थ मन्त्रालयले अघिल्लो साता मर्यादाक्रमअनुसार निजामतिको तलब समायोजन गर्ने भन्दै मन्त्रिपरिषद्‌म प्रस्ताव लगेको थियो । सेना र प्रहरीभन्दा निजामति कर्मचारीको कम भएको भन्दै त्यसमा एकरुपता ल्याउन खोजिएको थियो। 

Advertisement

Advertisement

Advertisement