कुमारी क्यापिटलले ५ प्रतिशत नगद लाभांश बाँड्ने

Advertisement

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश बाँड्ने भएको छ । चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश बाँड्न लागेको हो। जसअनुसार कम्पनीले दुई करोड रुपियाँ वितरण गर्ने छ।

भदौ २० मा क्यापिटलल् वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रस्ताव पारित गरेसँगै लाभांश वितरण हुनेछ । 

Advertisement

त्यस्तै सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि पनि छलफल गरि पारित हुनेछ । 

Advertisement