एनएमबि बैंकको डीसीईओमा उपाध्याय र घिमिरेको बढुवा

Advertisement

काठमाडौँ । एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय र गोबिन्द घिमिरेको बढुवा भएको छ । 

उक्त बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत उपाध्याय र घिमिरे डीसीईओमा बढुवा भएका हुन् । 

Advertisement

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उपाध्याय र घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले बताए । 

Advertisement

Advertisement