नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २४२.१२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २५१.८० थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement