समीट लघुवित्त र सानिमा लाइफको शेयर कारोबार फुकुवा

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेका समीट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार फुकुवा भएको छ । 

नेप्सेले आजको निर्णय अनुसार यी दुबै कम्पनीको शेयर कारोबार फुकुवा भएको जनाएको छ । 

Advertisement


 

Advertisement

Advertisement