बार्षिकोत्सवको अवसरमा अल्फाबिटाद्धारा ५० प्रतिशत छुट घोषणा

Advertisement

काठमाडौं । विदेश अध्ययनका लागि विद्यार्थी परामर्श तथा भिसा क्षेत्रमा कार्यरत कम्पनी अल्फाबिटाले आफ्नो ३२औं बार्षिकोत्सवकमा आईएलटीएस, पीटीई, टोपेल, एसएटी तथा प्रोसेसिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । 

कम्पनीले विद्यार्थीहरुको सुविधा र आकर्षणका लागि छुट दिने निर्णय गरिएको बताउँदै यसले विद्यार्थी तथा अभिभावकहरुलाई राहत मिल्ने बताएको छ । कुल ३२ दिनका लागि प्रदान गरिने यो छुट सुविधा जनवरी १ २०२३ बाट सुरु हुनेछ । 

Advertisement

अल्फाबिटा विद्यार्थी परामर्श क्षेत्रमा पूरानो र विश्वासिलो कम्पनीको रुपमा चिनिन्छ ।

Advertisement

Advertisement