सुनको मूल्य हालसम्मकै उच्च

Advertisement

काठमाडौं । सुनको मूल्य बढेर हालसम्मकै उच्च हुन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपियाँले बढेर प्रतितोला एक लाख छ हजार तीन सय रुपियाँ पुगेको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपियाँ कायम भएको छ । 

Advertisement

Advertisement

Advertisement