रिलायन्स लाइफका ग्राहकहरुलाई सन्चो हस्पिटलमा विशेष छुट दिने सम्झौता

Advertisement

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौंडाबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ ।

उक्त सम्झौता इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा ,एक्स–रे, ईसीजी, इक्को  लगायत सेवाहरूमा बिशेष छुट पाउने छन् ।

Advertisement

कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो । 

 

Advertisement

Advertisement