रविलाई न्यायको माग गर्दै एक युवाद्धारा आत्मदाहको प्रयास

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । 

Advertisement

उनले जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किए लाइटर सल्काउने प्रयास गर्दा प्रहरीले उद्धार गरेको हुन् ।

Advertisement

Advertisement