सुनचाँदीको मूल्य स्थिरः तोलाको कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँ  तेजावी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदी हिजो पनि आजकै मूल्यमा कारोबार भएको थियो । 

Advertisement

Advertisement