मौद्रिक नीति समीक्षा कार्यान्वयन गर्न राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन संशोधन

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७९ संशोधन गरेको छ । 

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गरी आज यो निर्देशन जारी गरिएको कार्यकारी निर्देशक डा. गुणाकर भट्टले उल्लेख गरे । 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाः राष्ट्र बैंकले यसकारण लियो लचिलो नीति

निर्माण व्यवसाय, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जा पुनःसंरचना गर्न पाइने

ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने

मौद्रिक नीति समीक्षाः बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो

यस्तो छ एकीकृत निर्देशन २०७९ को संशोधन:

Advertisement