सुनको मूल्य घट्दा चाँदीको स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । बिहिबार पनि सुनको घटेको छ भने चाँदीको स्थिर छ । सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement