बुधबार १७ असोज, २०८० | Wednesday Oct 04, 2023
काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ अर्ब बजेट बढाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।