प्रोग्रेसिभ फाइनान्सको सीईओमा श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले आजदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव रुबिश श्रेष्ठले जनाएका छन् । 

Advertisement

उनी यसअघि रिलायन्स फाइनान्सको सीईओ थिए । 

Advertisement

Advertisement