मिस्टर नेपाल २०२३ को उपाधि बुद्ध एयरका पाइलटलाई

Advertisement

काठमाडौं । बुद्ध एयरका पाइलट समर्पणजंग काकीले ‘मिस्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । उनी सन् २०२१ देखि बुद्ध एयरमा छन् । 

विराटनगरका ३२ वर्षीय कार्कीले अमेरिकाको टेक्सासस्थित डेल्टामा पाइलट ट्रेनिङ कोर्स पुरा गरेको बुद्ध एयरले जानकारी दिएको छ ।

Advertisement

सन् २०२२ देखि बुद्ध एयरमा उडान शुरु गरेका वर्ल्ड मिस्टर नेपालमा भाग लिएर मिस्टर नेपाल बन्न सफल भएको जानकारी दिएको छ । कार्कीले उक्त उपाधि कहिले प्राप्त गरेको हो ? सो कुरा भने बुद्ध एयरले उल्लेख गरेको छैन् । 

Advertisement

Advertisement