एनआरएनए पोल्यान्डको अध्यक्षमा सापकोटा निर्विरोध निर्वाचित

Advertisement

काठमाडौं । एनआरएनए पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्वाचित भएका छन् । 

अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

एनआरएन पोल्यान्डका अध्यक्षमा सपकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महाचिवमा पवन खड्का, सचिवमा उदयराज गिरी, कोषाध्यक्षमा आनन्द घिमिरे, युवा संयोजकमा विवश ह्याङ राई र महिला संयोजकमा गंगा पौडेल निर्विरोध निर्वाचित भए । 

त्यस्तै, सदस्यमा जीवन लुइटेल, नविन राई र प्रज्वल रेग्मी निर्वाचित भएका छन् ।

Advertisement

Advertisement