गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्योः एनआरएनए, ‘अब वंशजका लागि लडौं’

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको बताएको छ । 

नागरिकतासम्वन्धी नियमावली राजपत्रमा प्रकाशित भएसँगै आफूहरुले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको संघका महासचिव केशव पौडेलले बताएका छन् । 

Advertisement

उनले आवासीय नेपाली नागरिकता प्राप्ती नै आफूहरुको अन्तिम आवश्यकताको माग नभए पनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिकसरहको अधिकारका लागि हाम्रो प्रयास जारी राख्नुपर्ने बताएका छन् । 

Advertisement

Advertisement