सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला  ८ सय र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ११ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement