सुनचाँदीको मूल्य आज पनि घट्यो, तोलाको कतिमा झर्यो ?

Advertisement

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  ७ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा काराबोबार भइरहेको छ । 

Advertisement

Advertisement