सुनको मूल्य प्रतितोला एक हजार बढ्यो, एक लाख ८ हजार ६ सयमा कारोबार

Advertisement

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपियाँमा करोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदीको प्रतितोला १ हजार ३ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement