सुनको मूल्य प्रतितोला १ सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला १ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भइहरको महासंघले जनाएको छ । 

Advertisement

Advertisement