सुनको मूल्य फेरि बढ्न थाल्यो, प्रतितोला १ लाख १० हजार १ सयमा कारोबार

Advertisement

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ । भने चाँदीको चाँही घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ बढ्दा चाँदी ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख १० हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला को मुल्य १ लाख ९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपियाँमा कारोबार भइरहको महासंघले जनाएको छ । 

Advertisement

Advertisement