पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय १० दिन थप, अब कात्तिक १७ गतेसम्म !

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय १० दिन थप गरेको छ । 

दशैं बिदा परेकाले अब बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्ने गरी समय थप भएको हो ।

Advertisement

त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । 

undefined
 

Advertisement