तिहारअघि कतारका राजा नेपाल आउने

Advertisement

काठमाडौं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी यही महिना नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने भ्रमणका लागि उनी आउँदो कात्तिक २० गते नेपाल आउन लागेका हुन् । 

Advertisement

थानीले राष्ट्रपति रामचन्द्र पौडेललगायतसँग भेट गर्ने जनाइएको छ । 

Advertisement

Advertisement