सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ घट्यो, १ लाख १६ हजार ५ सयमा कारोबार

Advertisement

काठमाडौं । हालसम्मकै उच्च रेकर्ड बनाएर आज सुनको घटेको छ । सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जानएको छ ।  

Advertisement

Advertisement