सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । मंगलबार पनि सुनको भाउ घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ घट्दा चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १५ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement