सुनको मूल्य आज पनि प्रतितोला १ हजार रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपियाँ, तेजावी सुन प्रतितोला १लाख १४ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement