सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला ५ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement