सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७ सय र तेजावी सुन प्रतितोला  १ लाख १४ हजार १ सय ५० रुपियाँमा भइरहेको छ ।  

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement