सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार पनि सुनचाँदी आजैको मूल्यमा किनबेच भएको थियो । 

Advertisement

Advertisement