सुनको मूल्य प्रतितोला २ सय बढेर १ लाख १५ हजार ७ सयमा कारोबार

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement