सुनको मूल्य निरन्तर उकालो लाग्दै, आज प्रतितोला १ लाख १७ हजार ७ सयमा कारोबार

Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । सुनको मूल्य आज प्रतितोला ३ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement