सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ५ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement