सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपियाँ कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

Advertisement

Advertisement