नेप्सेमा अध्यक्ष फेरिए, शोभाकान्त पौडेलले पाए जिम्मेवारी

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा सहसचिव शोभाकान्त पौडेल नियुक्त भएका छन् । 

अर्थ मन्त्रालयले नेप्सेका अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । 

Advertisement

पौडेल भन्सार विभागको महानिर्देशक पदमा कार्यरत छन् । 

Advertisement

Advertisement