सुनचाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement