सुनको मूल्य स्थिर रहँदा चाँदी भने महंगियो

Advertisement

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको प्रतितोला १५ रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन हिजो जस्तै आज पनि  प्रतितोला एक लाख १९ हजार रुपियाँ रतेजावी प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement